भेडाका विभिन्न जातहरुको उत्पादकत्व बढाई तिनका संरक्षण, प्रवर्द्धन तथा आनुवंशिकी विकासका लागि भौगौलिक क्षेत्रअनुसार विभिन्न कार्यक्रमहरु संचालन गर्ने¸ भेडाजन्य वस्तुहरुको मूल्य श्रृंखलासंग सम्बन्धीत उद्यमी¸ व्यवसायी¸ संघसंस्थाहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्दै भेडा विकासको क्षेत्रमा अग्रणी तथा प्रबर्द्धकको भुमिका निर्वाह गर्ने ।