परम्परागत तथा जिवन निर्वाह¸ व्यावसायोन्मुख भेडापालन प्रणालीलाई भेडाको उत्पादकत्व क्षमता अभिवृद्धि गर्दै व्यावसायीकरण तथा आय आर्जनको दीगो स्रोतको रुपमा परिवर्तन गर्ने¸ स्थानीय जातका भेडाहरुको संरक्षण तथा उच्चस्तरीय आनुवंशिक गुणभएका भेडाहरुको न्युक्लियस तथा मल्टीप्लायर हर्ड व्यवस्थापन गर्ने¸ समुदायमा उच्चस्तरीय आनुवंशिक गुण भएका भेडाहरुको आपुर्ती गर्दै भेडा पालनको माध्यमबाट उन उत्पादन तथा पोषण सुरक्षामा प्रत्यक्ष¸ प्रभावकारी सहयोगीको भुमीका मार्फत नेपालको दीगो विकास लक्ष्यमा सहयोग पुर्याउने ।