नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेडा आनुवाँशिक स्रोत केन्द्र

पानसयखोला, नुवाकोट

Dr. Shyam krishna Tiwari

डा.श्यामकृष्ण तिवारी

कार्यालय प्रमुख
9851140462

Raju Bishokarma

श्री राजु विश्वकर्मा

सुचना अधिकारी
9763610203

परिचय

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत सञ्चालन हुने गरी भेडा आनुवाँशिक स्रोत केन्द्र पानसयखोला, नुवाकोटको स्थापना भएको हो । उच्च गुणस्तरीय भेडा उत्पादन गरी कृषकहरुलाई बितरण गर्ने भेडापालक कृषकको संस्थागत बिकास गर्ने भेडापालन सम्बन्धि नबिनतम प्रबिधिहरु कृषकहरु माझ पुर्याउने लगाएतका कार्यहरु यस श्रोत केन्द्रले गर्दै आएको छ । राष्ट्रियस्तरमा भेडाको आनुवाँशिक स्रोत संरक्षण, संवर्द्धन, प्रवर्द्धनका लागि भेडा विकाससंग सम्बन्धित प्रविधिको विकास र विस्तार गरी भेडाको उत्पादकत्वमा वृद्धी ल्याई राष्ट्रिय अर्थतन्त्र तथा खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्य यस श्रोतकेन्द्रले राखेको छ।  

... थप पढ्नुहोस्